'उत्कृष्ट' घोषित सई नै होटेलमा युवतीसहित पक्राउ
nepalviews.com · Mon Aug 17 03:28:38 GMT 2026

काठमाडौं । कानुनको पालना गराउने र समाजमा सुरक्षाको पहरेदार बन्ने जिम्मा पाएका एक प्रहरी अधिकृत नै मध्यरातमा अनपेक्षित अवस्थामा फेला परेका छन्।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ स्थित भकुण्डे प्रहरी चौकीका इन्चार्ज असई (सहायक निरीक्षक) गणेशप्रसाद श्रेष्ठलाई स्थानीय बासिन्दाले एक होटेलबाट युवतीसहित रंगेहात नियन्त्रणमा लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)