को हुन् कालो टिसर्टमा 'टिओबी' लेखेका, पेस्तोल बोकेका युवा?
setopati.com · Sun Oct 12 17:49:47 GMT 2025

आइतबार नेपाल प्रहरीले तेन्जिङ दावालाई नियन्त्रणमा लिएको छ।
उनले 'टिओबी' लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको तस्बिर र भिडिओ सामाजिक सन्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)