झापामा बेडमुनि लुकाएर राखेको कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ
barnanmedia.com · Mon Oct 19 05:48:16 GMT 2026

झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा नं. ५ घर भई हाल भद्रपुर नगरपालिका वडा नं. ६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मन कुमार लिम्बु रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)