राष्ट्रपति पौडेलको आज भूकम्प प्रभावित क्षेत्रमा जाने
lokaantar.com · Tue Nov 07 00:41:23 GMT 2023
राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) भूकम्प प्रभावित जिल्ला जाँदै छन् । युरोप भ्रमण स्थगित गरेर उनी भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जान लागेका हुन् ।
राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न आज बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम तय भएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)