बुधबार प्रचण्ड-माधव पक्षको प्रदर्शनमा कसले कहाँ गर्दैछन् नेतृत्व?
nepallive.com · Mon Feb 08 17:14:00 UTC 2021
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव पक्षले बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हुने जुलुस नेतृत्वकर्ताको टुंगो लगाएको छ। उपत्यकाका विभिन्न स्थानबाट निस्कने जुलुसको नेतृत्वकर्ता र रुट तय भएको नेकपा केन्द्रीय संघर्ष समितिले जानकारी दिएको छ।
उपत्यकाका पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निस्कने र प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)