किशोर श्रेष्ठको मुद्दामा वैयक्तिक गोपनीयताबारे के भन्यो सर्वोच्चले ?
ukeraa.com

२३ घण्टा अघि
प्रकाशित समाचारको विषय हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको भए पनि प्रहरीले जाहेरी लिएर पक्राउ गरेको विरोध भए पनि काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद थप्यो। त्यसपछि श्रेष्ठको श्रीमती बन्दी प्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च अदालत गएकी थिइन्। सो रिटमा सर्वोच्चले सुनुवाइ गर्दै श्रेष्ठ र उनको कार्यालय र घरबाट प्रहरीले नियन्त्रणमा सिपियु लगायतका उपकरणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)