नेपाल कुवेतसँग पराजित, मुख्य प्रशिक्षक अलमुताइरी बिरामी
thahakhabar.com
काठमाडौं : एएफसी एसियन कप छनोटमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ ले पराजित भएको छ।
कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा कुवेतले २८औं मिनेटमा अग्रता लिएको थियो। कुवेतले फहाद हम्मौद अल रशिदीले गरेको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)