टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी
ratopati.com · Mon Oct 19 09:05:48 GMT 2026

काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना नेपाल भाग्ने तयारीमा रहेको दाबी गरिएको छ ।
बीबीसी हिन्दीका अनुसार राजस्थानको कोटा प्रहरीले सोमबार बिहान करिब साढे ११ बजे रेलवे स्टेसनबाट तीनै जनालाई पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)