दिसा गराएर निकालियो लुकाएको लागुऔषध
barnanmedia.com · Mon Oct 19 09:05:10 GMT 2026

कञ्चनपुरमा प्रहरीले एक व्यक्तिलाई दिसा गर्न लगाएर लागुऔषध बरामद गरेको छ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको भीमदत्त नगरपालिका-१८ बस्ने ३३ वर्षीय राज चौधरीको दिसामा १०.४२ ग्राम खैरो हेरोइन फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)