मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काम गर्न आएको हुँ, काम गरेर देखाएपछि विरोधीहरु पनि चुप लाग्छन्: राज्यमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)

swasthyakhabar.com · Fri Oct 01 14:49:00 GMT 2021

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपछि उनको पक्ष र विपक्षमा आवाज उठ्दै आइरहेको छ। व्यापारिक क्षेत्रका व्यक्तिलाई राज्यमन्त्री बनाएको विरोधमा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले उनलाई पदमुक्त नै गर्नुपर्ने माग राख्दै आएका छन्। श्रेष्ठको नियुक्तिपछि सरकारको आलोचनासँगै केहीले ‘आफ्नो व्यवसायमा सफल भएका’ श्रेष्ठलाई काम गर्न दिनुपर्ने तर्क पनि गर्दै आइरहेका छन्। राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त भएको पनि ६५ दिनभन्दा बढी भइसकेको छ। यसबीचमा उनले गरेका काम, उनका कार्ययोजना, विवाद तथा कोभिड खोप लगायतका विषयमा केन्द्रित रहेर स्वास्थ्यखबरका प्रवीण ढकाल र रिता लम्साल ले कुराकानी गरेका छन्:

तपाईंको नियुक्तिको विषयलाई लिएर सुरुको दिनदेखि हालसम्म पनि विवाद नै भइरहेको छ। व्यापारीलाई राज्यमन्त्री बनाएको भन्दै डा गोविन्द केसीले त पदमुक्त गर्नुपर्ने माग राख्नु भएको छ। यसलाई तपाईंले कुन रुपमा लिनुभएको छ?

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)