जुम्लामा ब्राउन सुगरसहित तीनजना पक्राउ
baahrakhari.com · Mon Oct 19 13:26:34 GMT 2026

सुर्खेत । जिल्ला प्रहरी कार्यालय जुम्लाले ब्राउन सुगरजस्तो देखिने ४ ग्राम ९३० मिलिग्राम खैरो पदार्थसहित तीनजनालाई पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, सोमबार तिला गाउँपालिका–३ स्थित कुडारी बजारमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)