मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किशोर श्रेष्ठको रिटमा सर्वोच्चले भन्यो- समाचार प्रकाशनकै आधारमा थुनामा राख्न मिल्दैन

setopati.com · Tue Aug 18 01:35:32 GMT 2026

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिँदै समाचार लेखेकै आधारमा थुनामा राख्न नमिल्ने बताएको छ।

न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सोमबार पत्रकार श्रेष्ठलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको नाममा परमादेश जारी गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)