नेपालले पाकिस्तानसँग 'ऐतिहासिक' खेल खेल्दै, किन छ विशेष ?
baahrakhari.com · Wed Nov 16 00:20:00 GMT 2022
काठमाडौं । पाकिस्तानविरुद्ध आज दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टिमले ऐतिहासिक खेल खेल्दै छ । पाकिस्तानको यो मैत्रीपूर्ण फुटबल भएपनि दशरथ रंगशालामा नेपाली पुरुष फुटबल टिमले खेल्न लागेको यो ५० औँ अन्तर्राष्ट्रिय खेल हो ।
सन् १९८४ मा पहिलो माल्दिभ्सविरुद्ध खेल्दै दशरथ रंगशालालाई नेपाली फुटबलको घर बनाएको नेपाली टिमले आज पाकिस्तानको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पार गर्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)