मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुमा नक्कली नोटसहित चार जना पक्राउ

barnanmedia.com · Fri Feb 20 21:15:00 GMT 2026

कपिलवस्तुका विभिन्न स्थानबाट नक्कली नोटसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्धभूमि नगरपालिका–६ कोह्रनौलियाका ५० वर्षीय सट्टु यादवलाई नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)