पुडिया निलेरै लागुऔषध तस्करी, कञ्चनपुरमा २२.५८ ग्राम खैरो हेरोइन बरामद
ekantipur.com · Mon Oct 19 17:14:31 GMT 2026

पुडिया निलेरै लागुऔषध तस्करी, कञ्चनपुरमा २२.५८ ग्राम खैरो हेरोइन बरामद
कञ्चनपुरका तीन छुट्टाछुट्टै घटनामा प्रहरीले २२.५८ ग्राम खैरो हेरोइन बरामद गरेको हो । एक जनाले पेटभित्र पुडिया लुकाएका थिए भने अर्काले मुखभित्र लागूऔषध लुकाएर ल्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)