विश्वकै धनाढ्य तथा ट्वीटरका नयाँ मालिक मस्कले ट्वीटरका कर्मचारीलाई भने–लामो समय काम गर्नु वा जागिर छोड्नू
nepalghatana.com · Wed Nov 16 18:20:00 GMT 2022
विश्वकै धनाढ्य तथा ट्वीटरका नयाँ मालिक एलोन मस्कले ट्वीटरका कर्मचारीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’ काम गर्न प्रतिबद्ध हुन वा कम्पनी छोड्न आदेश दिएका छन् ।
वासिंगटनपोस्टका अनुसार सासल मिडिया फर्मका नयाँ मालिकले कर्मचारीहरूलाई ईमेलमा भनेका छन कि यदि कामदारहरू बस्न चाहन्छन् भने वाचामा सहमत हुनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)