रविको छलाङै छलाङ
rajdhanidaily.com · Mon Dec 26 23:22:53 GMT 2022
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् । त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बन्न सफल भएका थिए ।
त्यो पनि लामिछानेको राजनीतिक छलाङ नै थियो । उनले एकपछि अर्को छलाङ मार्न सफल भएका हुन् । एमाले माओवादीको नयाँ सत्ता गठबन्धनमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष लामिछानेले जब सोमबार मन्त्रिपरिषद् गठन हँुदा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी पाए तब आमसर्वसाधारण चकितजस्तै भए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)