नेपाल लाइभ समाचार [२०७८ चैत ६]
nepallive.com · Sun Mar 20 17:03:00 GMT 2022
१. पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ? भन्दै एमाले अध्यक्ष ओलीको प्रश्न, वैशाख ३० गते देशभर एउटै कुचोले ५ दललाई बढार्ने दाबी । (निर्वाचन आयोगलाई ओलीको प्रश्न)
२. एमाले अध्यक्ष ओलीलाई रुपान्तरण गर्न नसकिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, अहिले कमल थापासँग चुनावी तालमेल गर्ने अवस्थामा पुगेको टिप्पणी । (आरोप–प्रत्यारोपमा शीर्ष नेता)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)