मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको रकमसहित मण्डल पक्राउ

barnanmedia.com · Mon Oct 13 22:25:37 GMT 2025

सिराहामा स्रोत नखुलेको रु आठ लाख २५ नगदसहित एक जनालाई पक्राउ गरिएको छ ।

उक्राउ परेका व्यक्तिलाई नगद, विभिन्न बैंकका चेकबुक, एटीएम कार्ड र कपाली तमसुकसहित एक व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)