वायुसेवा निगम डुबाउने खेल
ekantipur.com · Thu Jan 18 01:04:48 GMT 2024
नेपाल वायु सेवा निगमको उडान अस्तव्यस्तसम्बन्धी समाचारमा facebook.com/eKantipu बाट लिइएका केही टिप्पणीः
किन अस्तव्यस्त हुँदै छ नेपाल ? जहाँतहीं भद्रगोल ! के जनता भेंडा बाख्रा हुन्, जे गरे पनि हुने ? हरेक गल्तीले देशको अधोगति भइरहेको कसरी हेरिरहेको छ यो सरकार ? कि सरकारको उपस्थिति छैन ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)