७० वर्षीया वृद्धाको सिक्री लुटेको आरोपमा दुईजना पक्राउ
barnanmedia.com · Tue Oct 20 11:47:09 GMT 2026

प्रहरीले ७० वर्षीया वृद्धाले लगाएको सुनको सिक्री लुटेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई बागलुङ नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा डीएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)