नेपाल लाइभ समाचार [२०७८ चैत २४]
nepallive.com · Thu Apr 07 17:08:00 GMT 2022
१. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दी नियुक्त, गैरसांसद बन्दीलाई कानुन मन्त्री बनाउँदा दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी । ( गोविन्द बन्दी कानुन मन्त्री नियुक्त)
२. एमालेले स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहिताप्रति निर्वाचन आयोगलाई बुझायो धारणा, आचारसंहिताको प्रावधानले चुनाव प्रचार गर्न निषेध गरेको तर्क, निर्वाचन आचारसंहिताप्रति प्रतिबद्ध रहेको प्रतिक्रिया । (एमालेले बुझायो निर्वाचन आयोगलाई धारणा)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)