चर्चित नेताहरूको फरक–फरक प्यानलबाट उम्मेदवारी
newsofnepal.com · Sun Dec 12 00:48:35 GMT 2021
रामकृष्ण चापागाईं, काठमाडौं ।
पार्टीभित्र प्रभावशाली एवं चर्चित नेताहरूले फरक–फरक प्यानल बनाई उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेस महाधिवेशन रोचक मोडमा पुगेको छ । प्रमुख सत्ताधारी दलसमेत रहेको यो पार्टीको शुक्रबारदेखि शुरु भएको १४औं महाधिवेशन राजधानीमा जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)