मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलद्धारा सहसचिवमा उम्मेदवारी

hamrakura.com · Fri Nov 26 00:00:00 GMT 2021

पोखरा । नेपाली कांग्रेस कास्कीका प्रवक्ता एवं युवा नेता नवीन सिग्देलले पार्टीको सहसचिव पदमा उम्मेदवारी दिएका छन् ।

उनी वर्तमान जिल्ला सदस्य हुन् । स्पष्ट एवं प्रखरवक्ताका रुपमा परिचित सिग्दलले पार्टीको शुक्रबार हुने अधिवेशनमा सहसचिव पदमा उम्मेदवारी मनोनयन गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)