साफ महिला च्याम्पियनसिप नेपालमा हुने
thahakhabar.com
काठमाडौं : साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ। च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ।
बंगगलादेशको राजधानी ढाकामा शनिवार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)