भारत-नेपाल सीमा व्यवस्थापनसम्बन्धी बैठक भोलिदेखि हुँदै
kathmandupati.com · Wed Aug 19 08:37:13 GMT 2026

काठमाण्डु – नेपाल र भारतबीच सीमा व्यवस्थापन तथा विभिन्न द्विपक्षीय सुरक्षा चासोबारे छलफल हुन लागेको छ ।
बिहीबार र शुक्रबार भारतको देहरादुनमा भारत–नेपाल सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १४औँ बैठक हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)