मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महराको बयान सकियो, थुनछेक बहस हुने

barnanmedia.com · Tue Oct 14 22:01:08 GMT 2025

भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतमा मंगलबार उनको बयान लिने काम सकिएको हो।

बयान सकिएसँगै महराविरुद्धको मुद्दामा बुधबारदेखि थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ।बहसपछि अदालतले उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउने वा धरौटी/साधारण तारेखमा छोड्ने भन्नेबारे आदेश दिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)