मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

युट्युबर मनोज मानव भनिने मनोज महतो फेरि पक्राउ

barnanmedia.com · Tue Oct 14 22:19:59 GMT 2025

युट्युबर मनोज मानव भनिने मनोज महतो फेरि पक्राउ परेका छन्। प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो।

यससँगै उनी छैटौँ पटक पक्राउ परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)