मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशी रोजगारीको नाममा लाखौं रकम ठगी गरेको अभियोगमा पक्राउ

barnanmedia.com · Tue Apr 22 21:55:09 GMT 2025

विदेशी रोजगारको सपना देखाई लाखौं रुपैयाँ ठगी गर्ने गिरोहको मुख्य आरोपी इर लुइटेललाई प्रहरीले पक्राउ गरेको छ।

हिमालयन एक्सप्लोरेशन जॉब्स एन्ड ट्राभल्स प्रा.लि. का सञ्चालक इर लुइटेलले भारत, मलेसिया, सिंगापुर हुँदै दुबई पुर्‍याइदिने आश्वासन दिएर चार जना व्यक्तिबाट जनही २ लाख ७० हजार रुपैयाँका दरले जम्मा १० लाख ८० हजार रुपैयाँ असुलेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)