नेपालमा विद्युतीय सवारीसाधन ईभीको भित्र्याउन नयाँ नियम ल्याउँदै सरकार
barnanmedia.com · Tue Apr 22 22:01:48 GMT 2025

नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को आयात नियमन गर्न यातायात व्यवस्था विभागले नयाँ मापदण्ड तयार गर्ने भएको छ । मापदण्डको मस्यौदा तयार पार्न विभागले एक महिनाको समयावधि राखेर समिति गठन गरेको छ ।
समितिको नेतृत्व विभागका सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन तथा मापदण्ड शाखाका निर्देशक ई. श्रीकान्त यादवले गरेका छन् । टेकपानासँग कुरा गर्दै यादवले गत हप्ता समिति गठन भई काम अगाडि बढिसकेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)