यी पाँच कारणले शेखर बने सभापतिको बलियो दाबेदार
nepalkhabar.com · Sun Dec 12 16:57:32 GMT 2021
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिको एउटै उम्मेदवार बनाउने प्रयास असफल भएपछि अन्ततः शेखर कोइराला र प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्।
सभापतिमा शेरबहादुर देउवा, कोइराला, सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङसहित ५ जनाको उम्मेदवारी परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)