अगाडिबाट प्रहरीले गाँजा र ब्राउन सुगर सहित एक पक्राउ
barnanmedia.com · Tue Apr 22 22:24:49 GMT 2025

सुनसरीको कोशी गाउँपालिका-१ स्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले गाँजा र ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ।
मंगलबार लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको संयुक्त टोलीले भारतको बिरपुरबाट नेपालतर्फ पैदल आउँदै गरेका भोजपुरको अरुण गाउँपालिका-५ का २६ वर्षीय तेजेन्द्र कार्कीलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)