मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायको अंकगणित– कति न्यायसंगत छ श्रीमान् ?

barnanmedia.com · Tue Jul 16 21:45:24 UTC 2024

अहिले अदालतमा कसले कति न्याय गरिरहेको छ, कुन तहको अदालतबाट, कुन न्यायाधीशबाट कति न्याय भइरहेको छ भनेर जाँचिँदै छ ।

प्रत्येक अदालतले न्यायका आकडा प्रस्तुत गर्दै छन् । वर्षभरिमा धेरै मुद्दा छिन्ने न्यायाधीशलार्ई उत्कृष्ट घोषणा गरिँदै छ । स्वयं सर्वोच्च अदालतसमेत विचाराधीन मुद्दाको लगत र फर्स्योटको दर देखाएर आफ्नो सफलताको कहानी भनिरहेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायपालिकाका हर्ताकर्ताहरु दिनदिनैजसो भन्दै छन्– यसपालि इतिहासमै धेरै न्याय गरियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)