गगन थापाले दिए ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा
khabarhub.com · Tue Mar 02 16:47:11 UTC 2021
सर्लाही– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।
मंगलबार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)