पर्सामा एक महिनामा १११ अपराधका घटना दर्ता, १२० प्रतिवादी पक्राउ
kendrabindu.com · Thu Oct 22 03:53:20 GMT 2026

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ ।
तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)