पुनः सुरु हुँदै द्रुत बस
gorkhapatraonline.com · Sun Nov 26 06:00:27 GMT 2023
काठमाडौँ, मङ्सिर १० गते । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएका छन् । तर यी कामका लागि के कति रकम खर्च भए भन्नेबारे न सडक विभागले भन्छ न त यातायात व्यवस्था विभागले नै ।
सडक विभागका महानिर्देशक
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)