मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँमा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

barnanmedia.com · Wed Apr 23 21:54:12 GMT 2025

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ।

मिति २०८२ साल वैशाख ३ गते बेलुका करिब ५:२३ बजे काठमाडौँ महानगरपालिका–९, गोठ्ठातारस्थित पहेंलो पुल नजिकको मन्दिर अगाडि शर्मिला वाईवा भन्ने शर्मिला राईमाथि फलामको रड प्रहार गरी गम्भीर घाइते बनाइएको घटनामा काठमाडौँ प्रहरी वृत्त बानेश्वरमा ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)