मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीनकुनेको हिंसात्मक प्रदर्शनका कमान्डर प्रसाईंको हेरचाह गर्न हिरासतभित्रै बडीगार्ड

barnanmedia.com · Wed Apr 23 22:55:48 GMT 2025

चैत १५ गते काठमाडौँ तीनकुनेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं १३ दिनदेखि हिरासतमा छन्। चैत २८ गते भारतको आसाममा पक्राउ परेका प्रसाईंलाई भोलिपल्ट नेपाल ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो।

काठमाडौँ जिल्ला अदालतबाट पहिलोपटक १२ दिन म्याद थप गरिएका प्रसाईंलाई बुधबार थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। अझै थप हिरासतमा राख्न परे आइतबार पुनः अदालतमा उपस्थित गराउन पर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)