ओलीको बोलीबारे प्रधानन्यायाधीशले भने : कसैको भाषणले अदालतमा प्रभाव पर्दैन
farakdhar.com · Wed Jan 20 17:44:55 UTC 2021
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री या अन्य नेताले सार्वजनिक मञ्चमा बोलेका कुराले सर्वोच्च अदालतमा प्रभाव नपर्ने बताएका छन्
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि बुधबार पनि जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबरासँग वकिलहरूले विचाराधीन मुद्दामा प्रधानमन्त्रीसहितले सार्वजनिक मञ्चमा बोल्दा पर्ने प्रभावबारे प्रश्न गरेका थिए। अधिवक्ताहरूले प्रधानमन्त्रीले संसद पुनःस्थापना हुन नसक्ने भन्दै दिएको भाषणमा आपत्ति प्रकट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)