यसरी डुब्दै राष्ट्रिय ध्वजावाहक वायुसेवा
nepalghatana.com · Fri Jul 01 17:34:00 GMT 2022
६४ वर्षे इतिहास बोकेको राष्ट्रिय ध्वजाबाहक हवाई सेवा प्रदायक संस्था नेपाल वायुसेवा निगम यतिबेला आर्थिक चपेटामा छ । निगमसँग भएका १३ जहाजमध्ये ७ वटा ग्राउन्डेड छन् ।
निगमसँगै व्यवसाय सुरु गरेको भनिएको थाई एयरवेजसँग अहिले १०० भन्दा बढी विमान छ । बढ्दो राजनीतिक हस्तक्षेप र त्यसपछिका विभिन्न काण्डले निगम भ्रष्टाचार, विकृति र कमजोर व्यवस्थाको नमूना बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)