मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री अर्यालको एक महिने प्रगति विवरण सार्वजनिक गरे (पूर्णपाठ)

barnanmedia.com · Thu Oct 16 22:59:56 GMT 2025

गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्तिसुरक्षा एवं स्थिति सामान्यीकरण भएको तथा निर्वाचन वातावरण निर्माण र तयारीका कार्य अघि बढेको बताएका छन्।

गृह मन्त्रालयको कार्यभार सम्हालेको एक महिनामा भएका प्रमुख उपलब्धि आज सार्वजनिक गर्दै उनले जेनजी आन्दोलनका मृतक, घाइतेको व्यवस्थापन एवं पुनःस्थापना र आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाको पुनःस्थापनारपुनःनिर्माणका कार्य अघि बढाइएको जानकारी दिए। गृहमन्त्री अर्यालले यस अवधिमा सेवा प्रवाहमा सुधार एवं सुशासन र विपद् पूर्वतयारी, प्रतिकार्य, राहत र पुनःस्थापनाका कार्य प्रभावकारी रुपमा अघि बढेको उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)