मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ममता काफ्ले बेपत्ता प्रकरणमा अमेरिकामा चलिरहेको मुद्दा के हो ? विस्तृतमा बुझ्नुहोस्

barnanmedia.com · Fri Oct 23 05:55:04 GMT 2026

नेपालकी ममता काफ्ले भट्ट सन् २०२१ मा अमेरिकाको उत्तरी भर्जिनिया पुगेकी थिइन्। उनलाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा कार्यस्थलमा देखिएको थियो। उनको अन्तिम ज्ञात सम्पर्क जुलाई २९ मा नेपालमा रहेकी आमासँग भएको भिडियो कल थियो। त्यसको केही दिनमै उनको फोन र सामाजिक सञ्जालमा गतिविधि बन्द भयो।

सहकर्मीहरूको आग्रहमा प्रहरीले अगस्ट २ मा मानासस पार्कस्थित उनको घरमा पुगेर सोधपुछ गरेको थियो। उनका पति नरेश भट्टले आफूहरू अलग हुन लागेको र ममता परिवारलाई भेट्न न्युयोर्क वा टेक्सस गएको हुन सक्ने बताएका थिए। पछि प्रहरीले अमेरिकामा ममताको परिवारका सदस्य कोही पनि नरहेको थाहा पायो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)