लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ
kendrabindu.com · Fri Oct 23 07:21:43 GMT 2026

दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)