मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ममता काफ्ले प्रकरणमा नयाँ भिडियो सार्वजनिक, श्रीमान् नरेश फोहोरका कन्टेनरमा पटक–पटक गएको देखिएको अभियोजन पक्षको दाबी

barnanmedia.com · Fri Oct 23 07:27:59 GMT 2026

अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्ले भट्टको घटनासम्बन्धी मुद्दामा नयाँ निगरानी भिडियो अदालतमा प्रस्तुत गरिएको छ। भिडियोमा ममता बेपत्ता भएको केही समयपछि उनका श्रीमान् नरेश भट्ट उत्तरी भर्जिनियाका विभिन्न स्थानमा रहेका फोहोर फाल्ने कन्टेनरमा पटक–पटक गएको देखिएको छ।

सन् २०२४ को जुलाई ३० र ३१ का दृश्यहरूमा नरेशले विभिन्न स्थानमा फोहोरका झोला लगेको अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेको विवरणमा उल्लेख छ। अभियोजन पक्षका अनुसार, यी दृश्यहरूले ममताको कथित हत्या र त्यसपछि शव लुकाइएको घटनासँग सम्बन्धित परिस्थितिजन्य प्रमाण उपलब्ध गराउन सक्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)