अटोमा लुकाएर ल्याइँदै गरेका पटाका बरामद, अटो चालक पक्राउ
kalakarmi.com · Fri Oct 23 07:51:29 GMT 2026

दाङ । दाङमा अवैध रूपमा पटाका भित्र्याउँदै गरेको आरोपमा प्रहरीले एक अटो चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५, आलुमण्डीमा बस्दै आएका २५ वर्षीय अनुभव अग्रवाल छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)