मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेश सरकार आफैँले लाइसेन्स र ब्लु बुकको छाप्ने

barnanmedia.com · Thu Apr 24 22:57:50 GMT 2025

बागमती प्रदेश सरकार आफैँले लाइसेन्स र ब्लु बुकको डिजिटल कार्ड छाप्ने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले यसको तयारी गरिरहेको छ ।

मन्त्रालयले ४ वैशाखमा विद्युतीय बोलपत्र आह्वान गर्दै तीन वटा लेजर प्रिन्टर (कार्ड छाप्ने मेसिन) खरिदको लागि बोलपत्र जारी गरिसकेको छ । लेजर प्रिन्टरबाट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) र ब्लु बुक (सवारी दर्ता प्रमाणपत्र) को डिजिटल कार्ड छापिने यातायात मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)