मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार

barnanmedia.com · Thu Apr 24 23:12:24 GMT 2025

पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट ८ जना किशोरको उद्धार गरिएको छ ।

रक्सौलबाट मधेस प्रदेशका विभिन्न जिल्लाका ८ जना किशोरको उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)