प्रधानमन्त्रीको ‘महत्वपूर्ण’ घोषणा : अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भए आन्दोलन
khabarhub.com · Sat Feb 20 17:35:06 UTC 2021
काठमाडौँ– सत्तारुढ नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको ‘विशाल जनसभा’ मा दोस्रो वक्ताको रूपमा खडा भएका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले आजको जनसभामा प्रधानमन्त्रीले कुनै ‘महत्वपूर्ण’ सूचना सुनाउन लागेको बताए ।
नेम्वाङले विराटनगर एअरपोर्टमा प्रधानमन्त्रीको स्वागत गर्न गएको बेला आफूले यस्तो छनक पाएको बताए । उनले आफ्नो मन्तव्यको सुरुमै प्रधानमन्त्रीको अनुहारको कान्तिको बयान गर्दै ‘केही समाचार सुनाउँजस्तो’ अनुहार देखेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)