अदालतले भन्यो- पलशाहले मध्यराती नाबालिग गायिकाको कोठामा जानुको औचित्य देखाउन सकेनन्
setopati.com · Thu Mar 24 18:08:00 GMT 2022
जिल्ला अदालत तनहुँले नाबालिग गायिकाले फसाउने नियतले आफूमाथि बलात्कारको आरोप लगाएको भन्ने पलशाहपक्षको बहसलाई अस्वीकार गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
बुधवार र बिहीबार भएको थुनछेक बहसमा पलका कानुन व्यवसायीको मुख्य जिकिर थियो- घटनाको १० महिनापछि उजुरी गर्नुको उद्देश्य नै फसाउका लागि हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)