नेपालविरुद्ध मौरिसस : 'सजिलो पे'ले टिकट बेच्ने, यस्ताे छ टिकटदर
ekagaj.com · Fri Jan 28 00:59:20 GMT 2022
काठमाडौं- नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट 'सजिलो पे'ले बेच्ने भएको छ । शनिबार र मंगलबार दशरथ रंगशालामा साँझ पौने ५ बजे हुने खेलका लागि टिकट 'सजिलो पे'बाट पाइने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलको टिकट दर भिआइपीतर्फ १ हजार र सामान्य तर्फ ५ सय तोकेको छ । रंगशालामा कूल क्षमताको ३३ प्रतिशत मात्रै दर्शकले प्रवेश पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)